काठमाडौं । यूरोपीय देशमा कोरोना भाइरसको दोश्रो लहर शुरु भएको छ । फ्रान्स, स्पेन, इटाली जस्ता देशमा कोरोना भाइरसको दोश्रो लहर शुरु भएको हो ।
यी देशहरुमा हरेक दिन जसो नै १५ हजार भन्दा धेरै केस भेटिरहेका छन् । इटालीमा मंगलवार २१ हजार ९९४ जना कोरोना संक्रमित फेला परेका छन् ।
इटालीमा अहिलेसम्म ३७ हजार ७०० जनाको मृत्यु भएको छ भने ५ लाख ६४ हजार ७७८ जनालाई संक्रमण भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया