काठमाडौं । आईपीएलको १३ औँ सीजनको ४७ औँ म्याचमा हिजो सनराइजर्स हैदराबादले दिल्ली क्यापिटल्सलाई ८८ रनले पराजित गरेको छ ।
दिल्लीसँगको यो जित हैदराबादका लागि सबैभन्दा ठूलो जित हो ।
यो भन्दा पहिला हैदराबादले सीजनको ११ औँ म्याचमा १५ रनले हराएको थियो । यो जितसँगै हैदराबादको प्लेअफमा जाने सम्भावना बलिया ेबनको छ ।
टस हारेर पहिला ब्याटिङ गरेको हैदराबादल २० ओभरमा २२० रनको टार्गेट दिएको थियो । जवाफमा दिल्लीले १९ ओभरमा १३१ रन मात्रै बनाउन सक्यो ।
दिल्लीको यो सीजनमा लगातार तेश्रो हार हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया