काठमाडौं । आईपीएलको १३ औँ सीजनको ४७ औँ म्याचमा अहिले दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबाद बीच खेल भईरहेको छ ।
दिल्लीले टस जितेर बलिङ रोजेसँगै हैदराबाद ब्याटिङमा उत्रिएको छ ।
दिल्लीले टीममा कुनै परिवर्तन गरेका छैनन् भने हैदराबादले केन विलियम्सन, ऋद्धिमान साहा र शाहबाज नदीमलाई प्लेइङ ११ मा समावेश गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया