अमेरिकामा कोरोना संक्रमितको उपचारका लागि रेम्डेसिभिरको प्रयोग गर्न अनुमती

काठमाडौं । अमेरिकाको फूड एण्ड ड्रग एडमिनिस्ट्रेशनले बितेको हप्ता कोरोनाको उपचारका लागि पहिलो औषधिको रुपमा रेम्डेसिभिरलाई प्रयोग गर्न स्विकृति दिएको छ ।

यो औषधि शरीरमा कोरोना भाइरस फैलिनबाट रोक्नको लागि प्रयोग गरिएको हो ।

विश्व स्वास्थ्य संगठनले भने कोरोना संक्रमितको उपचरका लागि रेम्डेसिभिर प्रयोग नगर्न बताएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?