काठमाडौं । भारतमा कोरोना संक्रमितको आँकडा ७७ लाख ६१ हजार भन्दा धेरै पुगिसकेको छ । ति मध्ये ६९ लाख ४७ हजार भन्दा धेरै संक्रमण मुक्त भएका छन् ।
यसैबीचमा भारतमा बायोटेक कम्पनीको कोरोना भ्याक्सीनको तेश्रो फेजको ट्रायललाई स्विकृति दिएको छ । भारतमा अहिले ६ लाख ९४ जना भन्दा धेरै सक्रिय संक्रमित रहेका छन् ।
हालसम्म भारतमा १० करोड १ लाख १३ हजार ८५ कोरोना टेस्ट भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया