अफगानिस्तानमा बम बिस्फोट : जिल्लाका प्रहरी प्रमुखसहित १२ जनाको मृत्यु

काठमाडौं । अफगानिस्तानको निमरोज प्रान्तको कांग जिल्लामा मंगलवार दुई ठूला बिस्फोट भएका छन् ।

न्यूजका अनुसार यो बम बिस्फोटमा एक जिल्लाका पुलिस प्रमुखसहित १२ जना पुलिसको मृत्यु भएको छ ।

गत आईतवार पनि अफगानिस्तानको पश्चिमी घोर प्रान्तमा आत्मघाती कार बम हमलामा १२ जनाको मृत्यु भएको थियो । साथै १ सय भन्दा धेरै गम्भीर घाइते भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?