अमेरिकामा शक्तिशाली भूकम्प, सुनामी आउने सक्ने चेतावनी !

काठमाडौं । अमेरिकाको अलास्कामा सोमवार ७.५ रेक्टर स्केलको भूकम्प गएपछि विज्ञले सुनामीको चेतावनी दिएका छन् ।

जुन कुनै बेला पनि सुनामी आउन सक्ने अमेरिकाको नेशनल ओशिऐनिक एण्ड अटमोस्फीरिक ऐडमिनिस्ट्रेशनले चेतावनी दिएको हो ।

भूकम्प अलास्काको दक्षिणी तटमा गएको थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?