काठमाडौं । फ्रेण्ड्स अफ क्यानडा-भारतका साथै अन्य सात संगठनले चीनको उग्रवादीहरुको क्रुर दमन र एकाग्रता शिविरको बिरोधमा र १८ अक्टोबरमा दुई क्यानेडियन नागरिक हिरासतमा लिएका नागरिकको रिहाईको माग गर्दै प्रदर्शन गरेका छन् ।
१८ अक्टोबर २०२० को दिउँसो १२ देखि ४ बजेसम्म दुई क्यानेडियन नागरिकलाई चीनले गिरफ्तार गरेको थियो ।
प्रदर्शन ब्यांकूबर आर्ट ग्यालरीदेखि चीनको वाणिज्य दूताबाससम्म भएको थियो । प्रदर्शनकारीले चीनको वाणिज्य दूताबास अगाडि र्याली भएको थियो । प्रदर्शनमा सामाजिक दूरी कायम गरिएको थियो ।
फ्रेण्ड्स अफ क्यानडा-इण्डियाका मनिन्द् गिलले चिनियाँ कानून र प्रेसको स्वतन्त्रताका खतरा रहेको बताए ।
उनले तानाशाही शासन र गैरजिम्मेवारी कार्या चीनको भएको चन्दै निन्दा गरेका थिए ।
अवतार जोहाल, पल ब्रिच, बलजिन्दर चिमा, परमजीत खोसला, डाक्टर हाकम भुल्लर, आशीस मनराल, मनप्रित ग्रेवाल, इरफान राणा, साहेब अली बाजवासहित अन्यु ५०० मानिस प्रदर्शनमा सहभागी थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया