नेदरल्याण्ड्समा नयाँ कानून : एकदेखि १२ वर्षसम्मका लाइलाइजका बिरामी बच्चाको जीवन डाक्टरले नष्ट गर्न पाउने

काठमाडौं । नेदरल्याण्ड्सको डच सरकारले डाक्टरहरुलाई लाइलाइजका गम्भीर बिरामी बच्चाको जीवन खत्तम गर्न सक्ने अनुमति डाक्टरलाई दिएको छ ।

अब डाक्टरले आफ्नो किसिमले बिरामी बच्चाको जीवन नष्ट गर्न सक्नेछन् । तर यसको लागि उनीहरुले बच्चाको आमाबुवासँग अनुमति लिनुपर्नेछ ।

यो निर्णयलाई लिएर अर्कोतर्फ भने बहस शुरु भएको छ ।

केहि संगठनले यदि औषधिले बच्चाहरुलाई जीवित राख्न सकिन्छ भने यस प्रकारको मृत्यु किन ? भन्दै शहस शुरु भएको हो । तर धेरैजसो कानून निर्माता तथा विशेषज्ञ नयाँ कानूनलाई लिएर सहमत छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?