काठमाडौं । पाकिस्तानको लाहौरमा एक बिल्डिङमा भीषण आगो लाग्दा लाखौँ सम्पत्ती जलेर नष्ट भएको छ ।
आईतवार शर्ट शर्किटको कारण आगो लागेको बताइएको छ । यस घटनामा कुनै मानवीय क्षति भने नभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।
आगो लाहौरस्थित गुलबर्गको एक बिल्डिङमा लागेको हो । आगो बिल्डिङको चौथो तलाबाट शुरु भएको थियो । आगो अहिले नियन्त्रणमा आईसकेको बताइएको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया