विश्वमा कोरोना संक्रमितको कुल संख्या ४ करोड नाघ्यो

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा व्याप्त छ ।

कोरोना भाइरसका कारण हालसम्म ११ लाख १५ हजार १६० जनाको मृत्यु भएको छ भने ४ करोड १ हजार ७७८ जनालाई कोरोना संक्रमण भएको छ ।

त्यस्तै २ करोड ९९ लाख १९ हजार ४०० जना कोरोना संक्रमण मुक्त भएका छन् भने विश्वमा ७१ हजार ९६५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै विश्वमा ८९ लाख ६७ हजार ४०५ जना उपचाररत रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?