सांसदले गरे भ्रष्टाचार : ‘अण्डरवेयर’बाट ३ लाख ८८ हजार रुपैयाँ बरामद

काठमाडौं । कोरोना महामारीसँग अहिले सारा विश्व लडिरहेको छ ।

यस्तो अवस्थामा कोरोनाको बढ्दो केसका बीच भ्रष्टाारको केसहरु साम्ने आईरहेका छन् । यस्तै एउटा केस ब्राजिलमा पनि आएको छ ।

जहाँ सत्तापक्षका एक सांसदले कोरोना फण्डमा भ्रष्टाचार गर्ने क्रममा रंगेहात पक्राउ परेका छन् । भ्रष्टाचारको निरोधक इकाईले यसको छानबिन गरेको थियो ।

जसमा ब्राजिलका राष्ट्रपति जेयर बोल्सनारोको पार्टीका एक सांसद अण्डरवेयरमा पैसा लुकाउँदै गर्दा समातिएका थिए ।

सांसद चिको रोड्रिग्सको अण्डरवेयरबाट ३ लाख ८८ हजार रुपैयाँमा बरामद गरिएको हो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?