काठमाडौं । भारत पछि अब पाकिस्तानले भिडियो प्लेटफर्म टिकटकमाथि प्रतिबन्ध लगाएको छ ।
पाकिस्तानले यो प्लेटफर्मले अश्लीलता र भ्रामकता फैलाएको भन्दै प्रयोगमा प्रतिबन्ध लगाएको हो ।
साथै पाकिस्तानले पब्जीमाथि पनि प्रयोगमा प्रतिबन्ध लगाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।
पाकिस्तानमा टिकटकका ३.९ करोड प्रयोगकर्ता छन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया