मन्दिरको विवादमा पूजारीलाई पेट्रोल हालेर जीवित जलाइयो !

काठमाडौं । राजस्थानको करौलीमा एक मन्दिरका पूजारीलाई जीवित जलाइएको छ । पूजारीलाई पेट्रोल हालेर जीवित जलाइएको हो ।

पूजारीलाई मन्दिरको जग्गामा मुछेर जीवित जलाइएको बताइएको हो ।

उनको उपचारका क्रममा मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । मन्दिरको १५ बिघा जग्गाको विषयलाई लिएर विवाद भएको बताइएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?