डेंगूको रिसर्च गरिरहेको यी वैज्ञानिक हरेक बिहान आफूलाई ५ हजार लामखुट्टेले टोकाउँछन् !

काठमाडौं । अस्ट्रेलियाका वैज्ञानिक पेरेन रोस अहिले डेंगूमाथि रिसर्च गरिरहेका छन् । उनी डेंगूमा खोकीको कारण खोजिरहेका हुन् ।

उनी हरेक दिन त्यसको रहस्य पत्ता लगाउनका लागि ५ हजार लामखुट्टेले आफूलाई टोकाउँछन् ।

पेरनका अनुसार मानिसलाई टोक्ने र बिरामी फैलाउने काम मादा मच्छडले गर्दछ ।

पेरनले मच्छडको अण्डामा वोल्बाचिया ब्याक्टेरिया इन्जेक्ट गरे ।

वर्ल्ड मॉस्क्यूटो प्रोग्राम के डायरेक्टर स्कॉट ओ'निल कहते हैं, हमारे पास इस बात के प्रमाण हैं कि वोल्बाचिया बैक्टीरिया से डेंगू खत्म करने का तरीका सुरक्षित है।

उनी भन्छन्, ‘जब ब्याक्टेरिया संक्रमित अण्डाबाट निस्किएर मादा मच्छरको रुपमा विकसित हुन्छ, तब फैलाउन सक्षम हुँदैन । डेंगुको भाइरस यस मच्छडमा आफ्नो संख्या बढाउन सक्दैन । त्यसैले यस्तो मच्छरले टोक्दैमा डेंगू फैलिँदैन ।’

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?