ट्रेनको इन्जिनमा अड्किएर १.५ किलोमिटरसम्म घिस्रीरह्यो यी व्यक्तिको शव, ट्रेन रोक्दा कपडा मात्रै (फोटोसहित)

काठमाडौं । भारतको कटिहारमा एक दर्दनाक घटना भएको छ ।

 

त्यहाँ मालगडीको रेलको इन्जिनमा अडिकएर एक व्यक्तिको मृत्यु भएको छ ।

Katihar Man Stuck in Train Engine

 

उनको शव ट्रेनको इन्जिनमा १.५ किलोमिटरसम्म घिस्रीरहेको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

Katihar Man Stuck in Train Engine

जब ट्रेन रोकियो तबसम्म उनको कपडामात्र ट्रेनको इन्जिनमा थियो । मृतकको नाम अन्जार आलम रहेको छ । उनी ४३ वर्षको भएको बताइएको छ ।

Katihar Man Stuck in Train Engine

आत्महत्याको प्रयाश गर्दा उनी ट्रेनको इन्जिनमा फसेको बताइएको छ । घटनाको जानकारी पाएपछि प्रशासनले तत्काल ट्रेन रोक्न लगाएको थियो ।

Katihar Man Stuck in Train Engine

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?