लद्दाखमा भूकम्प

काठमाडौं । चीन-भारत सीमावर्ती क्षेत्र लद्दाखमा भूकम्प गएको छ ।

आज बिहान ९ः२२ मा त्यहाँ ४.२ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पका कारण हालसम्म केहि क्षति नभएको बताइएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?