विश्वभर कोरोनाभाइरस संक्रमितको संखया ३ करोड ६२ लाख नाघेको छ । बुधबारसम्म संक्रमितको संख्या ३ करोड ६२ लाख ४९ हजार हाराहारीमा पुगेको वर्ल्डोमिटर्सको तथ्यांकले देखाएको छ ।
यसैगरी हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० लाख ५७ हजार ६०० नाघ्दा निको हुनेको संख्या भने २ करोड ७२ लाख ९२ हजार हाराहारी पुगेको छ । अझैपनि ७९ लाख बढी विश्वभर सक्रिय संक्रमित रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया