रसायनशास्त्र तर्फको नोबेल पुरस्कार इम्मानुएल चारपेन्टियर र जेन्निफर ए डउडनालाई

काठमाडौं । रसायनशास्त्र तर्फको नोबेल पुरस्कार यस वर्ष दुईजना वैज्ञानिकले पाएका छन् ।

रोयल स्विडिस एकेडेमी अफ साइन्सेसले इम्मानुएल चारपेन्टियर र जेन्निफर ए डउडनालाई संयुक्त रुपमा पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो।

उनीहरुलार्ई ‘जीनोम इडिटिङ’को विधि विकास गरेकोमा रसायनशास्त्र तर्फको नोबेल पुरस्कारबाट सम्मानित गरिने भएको हो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?