काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोना संक्रमित भएर तीन दिन अस्पतालमा उपचार गराई ह्वाइट हाउस फर्किएका छन् । तर उनी अझै पनि कोरोना संक्रमण मुक्त भएका छैनन् ।
१५ अक्टोबरमा हुने दोश्रो प्रेसिडेन्शियल डिबेटमा उनका प्रतिद्वन्दी जो बिडेनले एउटा शर्त राखेका छन् ।

डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिका लागि उम्मेद्वार बिडेनले राष्ट्रपति ट्रम्प पूर्णरुपमा संक्रमण मुक्त नभएसम्म आफू बहसमा सहभागी नहुने शर्त राखेका हुन् ।
ट्रम्पका एक अन्य एडभाइजर स्टीफन मिलर पनि कोरोना संक्रमित भएका छन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया