बिना ब्रेक मोबाइलमा गेम खेलिरहेका बालकको मृत्यु !

काठमाडौं । आजभोली साना बच्चाहरुलाई पनि मोबाइलको लत लागिसकेको छ । उनीहरु आफ्नो अधिकांश समय मोबाइलमा गेम खेलेरै व्यतित गर्दछन् ।

यसैबीच एक रिपोर्टका अनुसार १२ वर्षका एक बालकको ननस्टप मोबाइलमा गेम खेलेकै कारण मृत्यु भएको छ ।

उनले बिना ब्रेक मोबाइलमा पब्जी खेलेका थिए । त्यसैबेला उनलाई अचानक हार्ट अट्याक भयो र उनको मृत्यु भयो । यो घटना भारतको हो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?