काठमाडौं । बलिउड अभिनेत्री तमन्ना भाटिया अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएकी छन् ।
उनी केहि दिन अगाडि मात्र वेब सीरिज शूटिङमा जाँदा कोरोना संक्रमित भएकी थिइन् ।
उनीसहित उनका आमाबुवालाई पनि केहि दिन पहिला कोरोना संक्रमण भएको थियो । तमन्ना अब छिटै नै फिल्म लव मकटेलमा देखिनेछन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया