विश्वभर कोरोनाभाइरस संक्रमितको संख्या ३ करोड ५८ लाख नाघेको छ । मंगलबार रातिको तथ्यांकअनुसार ३ करोड ५८ लाख ७६ हजार नाघेको हो ।
वर्ल्डोमिटर्सको तथ्यांकअनुसार मृतकको संख्या पनि १० लाख ५० हजार नाघेको छन् भने हालसम्म निको हुनेको संख्या २ करोड ६९ लाख ८१ हजार नाघेको छ ।
विश्वभर अझैपनि साढे ७८ लाखको हाराहारीमा सक्रिय संक्रमित रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया