काठमाडौं । भारतमा कृषि कानूनको बिरोध गरिरहेको विपक्षी दल कांग्रेसले मंगलवार हरियाणामा प्रदर्शन गरेको छ ।

मंगलवार कांग्रेसका पूर्व अध्यक्ष राहुल गान्धी स्वयं नै ट्याक्टर चलाएर प्रदर्शनमा सहभागी बनेका थिए । उनीसँग १०० जना कार्यकर्ताहरु आन्दोलनमा उत्रिएका थिए ।

#WATCH: Congress leader Rahul Gandhi drives a tractor as part of his party's 'Kheti Bachao Yatra' in Noorpur. Punjab CM Captain Amarinder Singh and party's state chief Sunil Jakhar also present. pic.twitter.com/uOd6XzwgHh
— ANI (@ANI) October 6, 2020
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया