काठमाडौं । बलिउड अभिनेत्री पायल घोषले फिल्म निर्देशक अनुराग कश्यपमाथि यौन शोषणको आरोप लगाएकी थिइन् । तर फिल्म अभिनेत्री ऋचा चड्ढाले अभिनेत्री पायल घोषमाथि १.१ करोड रुपैयाँको मानहानीको केस दर्ता गरेकी छन् ।

बम्बे हाईकोर्टले फैसलाई सुरक्षित राख्दै ७ अक्टोबरका लागि सुनुवाई गर्ने बताएको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया