बाहुबली फेम अभिनेत्री तमन्ना भाटियालाई कोरोना संक्रमण, अस्पतालमा भर्ना भईन्

काठमाडौं । बाहुबली फेम एक्ट्रेस तमन्ना भाटियालाई कोरोना संक्रमण भएको छ ।

दुर्ई दिन पहिला कोरोनाका सामान्य लक्षण देखिएपछि कोरोना टेस्ट गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको हो । उनी हैदराबादमा वेब सिरिज शूटिङमा थिइन् ।

त्यसैक्रममा उनलाई कोरोना भाएको बताइएको छ । यो भन्दा अगाडि उनका प्यारेन्ट्सलाई कोरोना भएको थियो ।

उनी ब्यांग्लोरको अस्पतालमा भर्ना भएकी छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?