बिजेपी नेताले क्रुर तरिकाबाट गरे हत्या, बच्नको लागि आफ्नै कारमा हाने गोली !

काठमाडौं । भारतको झारखण्डस्थित मशेदपुरको मानगोमा कुख्या अपराधी चिंकी यादवको हत्या भएको छ ।

हत्या क्रुर तरिकाबाट भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।पहिला गोली हानेर पछि आफ्नो गाडिले उनलाई किचेर हत्या गरिएको हो ।

बीजेपी नेता ने हत्या करके खुद पर हमले का रचा ड्रामा.

हत्या पछि बिजेपी नेता पुलिस थानामा गएर अज्ञात मानिसहरुले आफूमाथि आक्रमण गरेको बताएका थिए ।

बीजेपी नेता ने हत्या करके खुद पर हमले का रचा ड्रामा.

उनले आफू बच्नको लागि आफ्नै गाडीमा समेत गोली हानेको बताइएको छ । पुलिसले अनुसन्धान गर्दा हत्या उनैले गरेको पत्ता लागेको हो ।

बीजेपी नेता ने हत्या करके खुद पर हमले का रचा ड्रामा.

बिजेपी नेता राजेशले चिंकी यादवको हत्या गरेको बताइएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?