काठमाडौं । रुसको विश्वकै सबैभन्दा पहिलो कोरोनाविरुद्धको भ्याक्सीनको पहिलो खेप सबेभन्दा पहिला भेनेजुयला पुगेको छ ।
शुक्रवार भ्याक्सीनको पहलिो खेप भेनेजुयला पुगेको बताइएको छ ।अब त्यहाँ तेश्रो चरणको परीक्षण गरिने बताइएको छ ।
२ हजार रुसी भ्याक्सीन स्पुतनिक भी पहिलो पटक भेनेजुयला लगिएको हो । भेनेजुयलाका उप रगट्रपति डेल्सी रोड्रिगुएजले यसलाई ऐहिासिक क्षण भएको बताएका छन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया