काठमाडौं । आईपीएलको आजको पहिलो खेलमा राजस्थान रोयल्स र रोयल्स च्यालेन्जर्स ब्यांग्लोरबीच प्रतिस्पर्द्धा भईरहेको छ ।
राजस्थानले अहिले टस जितेर ब्याटिङ रोजेको थियो । जसमा राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५४ रन बनाएको छ ।
१५५ रनको विजय लक्ष्य पाएको विराट कोहोलीको टीम ब्यांग्लोरले अहिले ब्याटिङ गरिरहेको छ ।
यो समाचार तयार पार्दासम्म ब्यांग्लोरले १० ओभरको समाप्तीमा १ विकेट गुमाउँदै ८१ रन बनाएको छ । अब जीतका लागि ब्यांग्लोरलाई ५६ बलमा ७४ रनको आवश्यक रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया