काठमाडौं । नासाको कमर्शियल कार्गो स्पेसक्राफ्ट भर्जिनियाको मिड अटलान्टिक रीजनल स्पेसपोर्ट (मार्स)बाट शुक्रवार राती ९ बजेर ३८ मिनेटमा लञ्च भएको छ ।
कार्गो स्पेसशिप कल्पना चावलाको नामबाट रहेको छ । यो स्पेसक्राफ्ट दुई दिनपछि इन्टरनेशनल स्पेस स्टेशनसँग जोडिनेछ ।
यो स्पेसक्राफ्ट ३ हजार ६३० किलो कार्गो स्पेस स्टेशनमा पुर्याउनेछ ।
एजेन्सीको सहयोगमा
To recap: tonight's launch attempt for @NorthropGrumman's Antares rocket to send the #Cygnus resupply craft to the @Space_Station was scrubbed about 2 minutes and 40 seconds before liftoff due to an unknown problem with a component of ground support equipment. pic.twitter.com/9qe3mTtBpu
— NASA (@NASA) October 2, 2020
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया