आईपीएलमा आज दुई खेल हुँदै : ब्यांग्लोरसँग राजस्थान र दिल्लीसँग कोलकता भिड्दै

काठमाडौं । आईपीएलको १३ औँ सीजनको पहिलो डबल हेडर (एकैदिन दुई म्याच) आजबाट शुरु भएका छन् ।

पहिलो खेल दिउँसो राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स ब्यांग्लोरबी हुँदैछ भने दोश्रो म्याच दिल्ली क्यापिटल्स र कोलकता नाइट राइडर्सबीच साँझ हुँदैछ ।

सीजनमा यी ४ वटै टीमले ३ ३ म्याच खेलेका छन् । जसमा २२ म्याच जितेका छन् भने ११ म्याच हारेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?