काठमाडौं । आईपीएलको १३ औँ सीजनको १४ औँ म्याचमा सनराइजर्स हैदराबादले चेन्नई सुपरकिंग्सलाई ७ रनले पराजित गरेको छ ।

खेलमा ३९ वर्षका चेन्नईका कप्तान महेन्द्र सिंह धोनीको अनुहारमा पहिलो पटक थकान देखिएको थियो । उनले खेलमा नटआउट ४७ रन बनाएका थिए ।

त्यस्तै हैदराबादका तीव्र गतिका बलर भुवनेश्वर कुमार आफ्नो चौथो म्याचको १८ औँ ओभरमा घाईते भएर म्याबाट बाहिरिएका थिए ।

उनको ओभरको ५ बल खलील अहमदले गरेका थिए ।








यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया