काठमाडौं । अमेजनले अमेरिकामा अग्रिम पंक्तिमा कार्यरत आफ्ना २० हजार कर्मचारीलाई कोरोना संक्रमण रहेको आशंका भएको बताएको छ ।
अनलाइन रिटेल कम्पनी अमेजनले पहिलो पटक संक्रमितको संख्या बताउँदै आफ्ना कोरोना संक्रमित कर्मचारीहरुको दर सामान्य रुपमा अमेरिकाको जनसंख्यामा कम रहेको बताएको छ ।
अमेजनले होल फूड्स मार्केटमा रहेका १३ लाख ७० हजार कर्मचारी मध्ये २० हजार कर्मचारीमा कोरोना संक्रमण भएको हुनसक्ने आशंका गरेको हो ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया