अर्मेनिया र अजरबैजानको युद्धमा पाकिस्तान होमिने चर्चा : युद्धग्रस्त क्षेत्रमा पठायो सैनिक

काठमाडौं । नागोर्नो बाराबाख क्षेत्रमा विवादित जमीनलाई लिएर भएको अर्मेनिया र अजरबैजानबीचको युद्धमा पाकिस्तान सहभागी बन्न लागेको बताइएको छ ।

युद्ध में कूदा पाकिस्तान

पाकिस्तानले अर्मेनियाविरुद्ध अजरबैजानलाई साथ दिनको लागि युद्धग्रस्त क्षेत्रमा आफ्नो सैनिक पठाएको बताइएको हो ।

युद्ध में कूदा पाकिस्तान

अर्मेनियाको रिपोर्टमा यो दाबी गरिएको छ । तर पाकिस्तानको तर्फबाट यसको कुनै पुष्टि भईसकेको छैन ।

युद्ध में कूदा पाकिस्तान

४ हजार ४०० वर्ग किलोमिटर क्षेत्रको यो भूमीमा दुबै देशले आफ्नो भएको दाबी गर्दै आईरहेका छन् ।

युद्ध में कूदा पाकिस्तान

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?