काठमाडौं – तीन दिन अघि बेपत्ता भएका भनिएका सल्यानका एकजना वडाध्यक्ष दाङमा फेला परेका छन् ।
सल्यानको शारदा नगरपालिकाका वडा नम्बर १३ अध्यक्ष तुलसीराम रावत आइतबार साँझबाट बेपत्ता भएकोमा आज (बुधबार) दिउँसो दाङको तुलसीपुरमा सकुशल फेला परेका हुन् ।
थप विवरण आउन बाँकी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया