विश्वभर कति पुगे कोरोनाभाइरस संक्रमित ?

विश्वभर कोरोनाभाइरस संक्रमितको संख्या ३ करोड ३४ लाख नजिक पुगेको छ । सोमबार रातिसम्म विश्वभर संक्रमितको संख्या ३ करोड ३३ लाख ९३ हजार नाघेको वर्ल्डोमिटर्सको तथ्यांकमा उल्लेख छ ।
यस्तै हालसम्म १० लाख ३ हजार ५०० बढीको मृत्यु भएको छ भने निको हुनेको संख्या २ करोड ४७ लाख १ हजार बढी रहेको छ ।
यस्तै अहिले पनि विश्वभर ७६ लाख बढी सक्रिय संक्रमित रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?