गण्डकी । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्याल कोरोना संक्रमणमुक्त भएका छन् ।
गत भदौ १८ गते गरिएको कोरोना परीक्षणमा अर्यालको रिपोर्ट पोजेटिभ देखिएको थियो ।
रिपोर्ट पोजेजटिभ देखिएसँगै उनी आफ्नै निवासमा होम आइसोलेसनमा रहेका थिए ।
अर्यालको असोज ११ गते भएको स्वाब परीक्षणको रिपोर्ट आज नेगेटिभ आएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया