देशभरका ५५ प्रयोगशालामामध्ये कुन प्रयोगशालामा कति भयो कोरोना परीक्षण
देशभर ५५ प्रयोगशालाबाट कोरोनाभाइरसको परीक्षण हुँदै आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ती प्रयोगशालाबाट शनिबारसम्म ९ लाख ७८ हजार २०४ जनाको नमुना परीक्षण हुँदा ७१ हजार ८२१ जना कोरोना संक्रमित पुष्टि भएका छन् ।
मन्त्रालयका अनुसार हालसम्म निजी प्रयोगशालामा १ लाख १ हजार ६०६ जनाको परीक्षण गरिँदा बाँकी सबै सरकारी ल्याबमा परीक्षण भएका छन् । देशभर ४० सरकारी र १५ वटा निजी ल्याब रहेका छन् ।
संक्रमितमा ४११ महिला र ७९६ पुरुष रहेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया