कडा सुरक्षाको साथमा मुम्बई गईन् अभिनेत्री सारा अली खान

काठमाडौं । सुशान्त सिंह राजपूत केसमा ड्रग्स एंगल्समा जोडिएकी बलिउड अभिनेत्री सारा अली खान कडा सुरक्षाको साथमा मुम्बई गएकी छन् ।

सैफ अली खान र अमृता सिंहकी छोरी सारा अली खानको नाम ड्रग्स केसमा जोडिएको छ । उनलाई एनसीबीले नोटिस पठाएपछि मुम्बई गएकी हुन् ।

सारा अली खान गोवा एयरपोर्ट पर।

उनीसँग एनसीबीले २६ सेप्टेम्बरमा सोधपुछ गर्नेछ । उनलाई कडा सिक्योरेटीका साथ मुम्बई लगिएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

सिमोन खंबाटा करीब 9.30 बजे NCB के ऑफिस पहुंचीं।

सुशान्त र सारा फिल्म केदारनाथको प्रमोशनका बेला सुशान्तको फार्म हाउसमा गएर ड्रग्स लिने गरेको बताइएको थियो ।

एजेन्सीको सहयोगमा

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?