कोरोनाभाइरस (कोभिड–१९) संक्रमणका कारण सप्तरीमा गएराति सरकारी कर्मचारीको मृत्यु भएको छ ।
जिल्ला प्रशासन कार्यालयमा कार्यरत कर्मचारीको मृत्यु भएको हो ।
सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरेका अनुसार ११ दिनअघि उनको स्वाव परीक्षण गर्दा कोरोना भाइरस पोजेटिभ देखिएको थियो ।
उनको राजविराजस्थित एक अस्पतालमा मृत्यु भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया