बुधबार मध्यरातसम्म विश्वभर कोरोनाभाइरस संक्रमितको संख्या ३ करोड १९ लाख ४४ हजार नाघेको छ । यस्तै बुधबार अबेरसम्म १ लाख ७४ हजार नयाँ संक्रमित पुष्टि भएका छन् ।
वर्ल्डोमिटर्सका अनुसार हालसम्म २ लाख ५ हजार ९२२ जनाको मृत्यु हुँदा निको हुनेको संख्या भने २ करोड ३५ लाख २९ हजार बढी रहेका छन् ।
हालसम्म सबैभन्दा बढी संक्रमित अमेरिकामा रहेका छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया