रोबर्टले गर्यो क्यान्सरको सर्जरी, चाँडै निको भए बिरामी !

काठमाडौं । एक रोबर्टले डाक्टरको तीन वटा टिमसँग मिलेर क्यान्सरका बिरामीको सर्जरी गरेको छ । कोहि पनि क्यान्सर बिरामीको यो प्रकारको पहिलो सर्जरी हो ।

रिपोर्टका अनुसार यो अनौठो प्रयोगको कारण बिरामीको रिकभरी टाइममा एक तिहाईको कमी आएको छ ।

Robotic surgery

बेलायतको राष्ट्रिय स्वास्थ्य सेवाका नोरफोक एण्ड नोरविच यूनिभर्सिटी हस्पिटलका डाक्टरले सर्जरीको तीन स्टेज एक साथमै पुरा गर्ने भएको छ ।

Robotic surgery

त्यसैले डाक्टरको तीन टिम र रोबर्टले एकै समयमा सर्जरीको प्रक्रिया शुरु गरेका हुन् ।

Robotic surgery

डेली मेलमा प्रकाशित रिपोर्टका अनुसार डाक्टरले रैक्टल क्यान्सरबाट पीडित ५३ वर्षकी बिरामीको सर्जरीको काममा लगाइएको रोबर्टका नाम Da Vinci Si  रहेको छ ।

Robotic surgery

रोबर्टका चारै हातमा सर्जिकल इन्स्टू्रमेण्ट दिइएको थियो र त्इसलाई डाक्टरले जोयस्टिक र थ्रीडि स्क्रिनको माध्यमबाट कन्ट्रोल गरेका थिए ।

Robotic surgery

यो रोबर्टको मूल्य ९.५ करोड रुपैयाँ पर्दछ । यो सर्जरी जुलाईमा भएको थियो जसमा १४ जना डाक्टरले भाग लिएका थिए ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?