काठमाडौं । बलात्कारको आरोपमा कैलाली प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कैलालीको जोशीपुर गाउँपालिकाका प्रशासकीय अधिकृत भानुभक्त उपाध्याय रहेका छन् ।
२४ वर्षीया एक महिला कर्मचारीलाई बलात्कार गरेको आरोपमा उपाध्यायलाई इलाका प्रहरी कार्यालय भजनीको टोलीले पक्राउ गरेको कैलालीका डीएसपी प्रतिक बिष्टले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया