कंगनाले पत्रकारलाई थर्काएपछि मच्चियो हंगामा, दिइन् यस्तो चेतावनी !

काठमाडौं । बलिउड अभिनेत्री कंगना रनौतले पत्रकारलाई थर्काएपछि बलिउडमा तहल्का मच्चिएको छ ।

उनले टिभी पत्रकारलाई धम्की दिँदै सामाजिक सञ्जाल ट्वीटरमा लेखेकी छन्, तपाई गलत हुनुहुन्छ, गलत जानकारी नफैल्याउनुहोस् ।

म तपाईलाई लीगल नोटिस पठाउनेछु र तपाईले यो कुरा कोर्टमा साबित गर्नुपर्नेछ ।

यो ट्रोलिंग तपाईलाई धेरै महंगो पर्नेछ, तपाईको यो झुटको सजाय जेलमा गएर चुकाउनु पर्नेछ । उनले टिभी पत्रकार कमलेसलाई धम्की दिएकी थिइन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?