सरकारका प्रवक्तामा परराष्ट्रमन्त्री ज्ञवाली नियुक्त

काठमाडौं । सरकारका प्रवक्तामा परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली नियुक्त भएका छन् ।

आज बसेको मन्त्रिपरषद् बैठकले ज्ञवालीलाई प्रवक्ताको रुपमा नियुक्त गर्ने निर्णय गरेको हो ।

त्यस्तै आजको बैठकले नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य मनोनितका लागि सिफारिस गर्ने, आन्तरिक उडान र लामो दूरीका सवारी साधन आगामी असोज ५ गतेबाट खुला गर्ने निर्णय समेत  गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?