काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा व्याप्त छ ।
कोरोना भाइरसका कारण अहिले सारा विश्वमा ९ लाख ७ हजार ९१९ जनाको मृत्यु भएको छ भने २ करोड ८० लाख १९ हजार ७७१ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै २ करोड ९५ हजार ९५२ जना संक्रमण मुक्त भएको छ भने विश्वमा ६० हजार ५३६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
पछिल्लो २४ घण्टामा विश्वमा कोरोना भाइरसकाकारण ६१५ जनाको मृत्यु भएको छ भने ४ हजार ९२८ जना संक्रमित थपिएका छन् । विश्वमा अहिले ७० लाख १५ हजार ९०० जना उपचाररत छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया