महानगरले भत्काईदियो अभिनेत्री कंगनाको अफिस

काठमाडौं । बलिउड अभिनेत्री कंगना रनौत केहि समयमै चण्डीगढबाट मुम्बई जाँदैछिन् ।

यसैबीच बृहन्मुम्बई महानगरपालीका (बीएमसी)ले उनको मुम्बईस्थित अफिसमा अवैध निर्माणलाई लिएर २४ घण्टामा दोश्रो नोटिस पठाएको छ ।

बीएमसीको एक टिम उनको अफिस पुगेर अवैध निर्माण गरेर बनाएको भन्दै अफिस भत्काईदिएको छ । यसको बारेमा कंगनाले ४ वटा ट्वीट गरेकी छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?