काठमाडौं । काठमाडौंमा क्वारेन्टाइन व्यवस्थापनका लागि विभिन्न ३१ वटा होटलहरु थप गरिएका छन् ।
विदेशबाट आउने नेपाली नागरिकहरुलाई राख्नका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंले थप ३१ वटा होटलहरुको सूची सार्वजनिक गरेको हो ।
जसमा होटल रोयल काठमाडौं मित्रनगर, होटल एलो प्यागोडा जमल, होटल ताजमहल लगायत रहेका छन् ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया