अभिनेत्री मलाईका अरोरालाई कोरोना संक्रमण

काठमाडौं । बलिउड अभिनेत्री मलाईका अरोरालाई कोरोना संक्रमण भएको छ । उनले सोसल मिडियामा यो खबर जानकारी गराएकी हुन् ।

View this post on Instagram

A post shared by Nora Fatehi (@norafatehi)

इण्डियाज बेस्ट डान्सरको जर्ज रहेकी उनलाई कोरोना संक्रमण भएपछि अब केहि समयको लागि पोस्टपोन गरिन भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?