काठमाडौं । ड्युटीको क्रममा बेहोस भएका प्रहरी जवान सुरेन्द्र कुमार ऐरको मृत्यु भएको छ ।
दंगा नियन्त्रण गण कञ्चनपुरमा कार्यरत ऐर शनिवार राती ड्युटी गरिरहेको बेला बेहोस भएका थिए ।
बेहोस भएपछि उपचारका लागी धनगढी प्रादेशीक अस्पतालमा लगिएको थियो । त्यहाँ उपचारको क्रममा उनको मृत्यु भएको सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) मुकेश कुमार सिंहले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया